दफा १५
मुद्दा हेर्ने अधिकारी
यस ऐन अन्तर्गतको मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७